Untitled Document
Advertise
Advertise
Advertise
 
Advertise
 
 
 
 

Our Appeal to You

 

Since we have attempted to spread HIV AIDS CONSCIOUSNESS in various targeted groups on the one hand and provide thirty percent of the total income of this film collected either way i.e. film shows, charities, donations etc. to Ganesh Paudel for his further education, we would like to ask your assistance to make our project a grand success.

 

Thanking you.  

 
प्रहरीको लफडामा प्रियङ्का चोपडा
 
Welcome to SAREGAMA SANSAR

सुप्रसिद्ध साहित्यकार पारिजातको अन्तर्‍आष्ट्रिय ख्यातिप्राप्त उपन्यास ‘शिरीषको फूल’ मा आधारित नेपाली चलचित्रको जापानी निर्देशक तोशिआकी ईतोले निर्देशनको जिम्मेवारी सम्हालिरहेको कुरा सुन्दा अचम्मित नहुनेहरू कमै मात्र छन् ।
जापानी निर्देशक तोशिआकी ईतोले यसभन्दा अघि ‘कठपुतली’ शीर्षकको लघु चलचित्र पनि बनाइसकेका छन् । जुन चलचित्रले प्रथम शर्ट फिल्म फेस्टा २००८ पोखरामा ‘क्रिटिक्स अवार्ड’ र चलचित्र विकास बोर्डबाट आर्थिक पुरस्कार पनि हासिल गरेको थियो ।
नेपाली कला, साहित्य, संस्कृति र चलचित्रप्रति गहिरो रुचि राख्ने जापानका निर्देशक तोशिआकी ईतोको कारण ‘शिरीषको फूल’ चलचित्रको रूपमा अन्तर्‍आष्ट्रियस्तरमै चर्चित हुने आशा यहाँ धेरैले लिएका छन् । सकारात्मक आशा गर्नु राम्रो हो ।

News Flash SAREGAMA SANSAR was founded in 2007 by a group of experienced, dedicated, energetic and visionary people in Musical Industries in Nepal as retailing Music Company producing and marketing the Products on Audio, Vedio and Song Recording.
 
contatore visitewebsite counter