Untitled Document
Advertise
Advertise
Advertise
 
Advertise
 
 
 
 

Our Appeal to You

 

Since we have attempted to spread HIV AIDS CONSCIOUSNESS in various targeted groups on the one hand and provide thirty percent of the total income of this film collected either way i.e. film shows, charities, donations etc. to Ganesh Paudel for his further education, we would like to ask your assistance to make our project a grand success.

 

Thanking you.  

 
नेस वाडियासँग सम्बन्ध टुटेपछि एक्लै भएकी प्रीति
 
Welcome to SAREGAMA SANSAR

एअर फ्रान्सको एउटा विमान प्रशान्त महासागरमाथिको भीषण आँधीमा
ब्राजिलको राजधानी रियो डे जेनेरियोबाट २२८ यात्रु बोकेर पेरिसका लागि प्रस्थान गरेको एअर फ्रान्सको एउटा विमान प्रशान्त महासागरमाथिको भीषण आँधीमा परेपश्चात् हराइरहेको छ । एअर बस ए-३३० जेट दुर्घटनामा परी महासागरमा खसेको भय व्यक्त गरिँदै गर्दा एअर फ्रान्सले विमानमा चट्याङ खसेको हुन सक्ने सम्भावना व्यक्त गरेको छ । अहिले ब्राजिलियन र फ्रान्सेली वायु सेनाले उक्त विमानको खोजी गरिरहेका छन् । फ्रान्सेली वातावरणमन्त्री जाँ लुइस बोर्लूले विमान कुनै न कुनै प्रकारको दुर्घटनामा परेको हुन सक्ने बताए।विमानमा विद्युतीय गडबडी भैइ दुर्घटना भएको अनुमान गरिएको छ भने अपहरण गरिएको हुनसक्ने तथ्यलाई आधिकारिक रूपमा अस्वीकार गरिएको छ ।

News Flash SAREGAMA SANSAR was founded in 2007 by a group of experienced, dedicated, energetic and visionary people in Musical Industries in Nepal as retailing Music Company producing and marketing the Products on Audio, Vedio and Song Recording.
 
contatore visitewebsite counter