 |
|
|
Our Appeal to You |
| |
Since we have attempted to spread HIV AIDS CONSCIOUSNESS in various targeted groups on the one hand and provide thirty percent of the total income of this film collected either way i.e. film shows, charities, donations etc. to Ganesh Paudel for his further education, we would like to ask your assistance to make our project a grand success. |
| |
Thanking you. |
| |
| नेस वाडियासँग सम्बन्ध टुटेपछि एक्लै भएकी प्रीति |
| |
|
 |
| Welcome to SAREGAMA SANSAR |
|
नेपाल सरकारका साझा नीति तथा कार्यक्रम तयार
१९ जेठ, सारेगामा सन्सार। सरकार सञ्चालनका लागि तयार गरिएको न्यूनतम साझा नीति तथा कार्यक्रमलाई गठबन्धनका प्रमुख चार दल सम्मिलीत कार्यदलको बैठकले तयार गरेको छ ।
एमाले संविधान सभादलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यसलाई कार्यदल तहबाट टुङ्ग्याइएको एमाले नेता तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले जानकारी दिनुभयो । ‘कार्यदलले तयार पारेको साझा कार्यक्रम तयार भएको छ, नेता पन्चले भन्नुभयो,दिउँसो बस्ने संविधानसभाका २२ दलको सयूक्त बैठकले अनुमोदन गर्नेछ ।
सरकारको साझा कार्यक्रम सँगै मन्त्रालयको भागबण्डाका विषयमा समेत छलफल गरेको छ । साझा नीति तथा कार्यक्रममा राजनीतिक दलहरुबीच राष्ट्रिय सहमतिको कायम गर्ने, सहमति र सम्झौताको कार्यन्वयन गर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनेलगायतका विषयहरुलाई प्राथमिकतामा राखिएको मधेसी जनाधिकार फोरमका प्रवक्ता जितेन्द्र देवले जानकारी दिनुभयो । |
 |
|