 |
|
|
Our Appeal to You |
| |
Since we have attempted to spread HIV AIDS CONSCIOUSNESS in various targeted groups on the one hand and provide thirty percent of the total income of this film collected either way i.e. film shows, charities, donations etc. to Ganesh Paudel for his further education, we would like to ask your assistance to make our project a grand success. |
| |
Thanking you. |
| |
| नेस वाडियासँग सम्बन्ध टुटेपछि एक्लै भएकी प्रीति |
| |
|
 |
| Welcome to SAREGAMA SANSAR |
|
मुम्बई- गत वर्षको हिट फिल्म फेशनका दुई स्टारहरु फेरि चर्चामा आएका छन्। फेशनकी एउटी कलाकार मुग्धा गोड्से प्रेममा परेको खबर छ भने प्रियङ्का चोपडाको घरमा प्रहरी प्रवेश गरेको छ। नयाँ फिल्म जेलको सुटिङ गरिरहेकी मुग्धाको चक्कर यसकै कलाकार निलनितिन मुकेशसँग सुरु भएको छ। फेशनकै निर्देशक मधुर भण्डारकरको यो फिल्मका स्टारहरुको अफेयर सुरु भएको समाचार रियलबलिउडडटकमले लेखेको छ। यता प्रियङ्का चोपडाले शुक्रबार आफ्नै घरमा दिएको पार्टीमा प्रहरी प्रवेश गर्यो। राति अबेरसम्म चर्को संगीत बजाएर छिमेकीलाई दुःख दिएको भन्दै प्रहरी उनको घर आएको थियो। मुम्बईको वर्सोवास्थित पुल्याटमा प्रियंकाले केही साथीका लागि पार्टी दिएको थिइन्। बिहान दुई बजेसम्म चलेको पार्टीमा चर्को संगीत बजेको भन्दै उनका छिमेकीले प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले पार्टीबाट डिजेलाई पक्राउ गरेको थियो। डिजेलाई पाँच हजार जरिवाना गराएर प्रहरीले शनिबार छाडेको थियो। एजेन्सी |
 |
|