 |
|
|
Our Appeal to You |
| |
Since we have attempted to spread HIV AIDS CONSCIOUSNESS in various targeted groups on the one hand and provide thirty percent of the total income of this film collected either way i.e. film shows, charities, donations etc. to Ganesh Paudel for his further education, we would like to ask your assistance to make our project a grand success. |
| |
Thanking you. |
| |
| जापानी निर्देशक तोशिआकी ईतो द्वारा ‘शिरीषको फूल’ |
| |
|
 |
| Welcome to SAREGAMA SANSAR |
|
नेस वाडियासँग सम्बन्ध टुटेपछि एक्लै भएकी प्रीति
बलिउड हिरोइन प्रीति जिन्टाले आफ्ना प्रेमीलाई छाडेकी छन्। उद्योगपति प्रेमी नेस वाडियासँग सम्बन्ध टुटेपछि एक्लै भएकी प्रीतिले क्रिकेटर र विवाहिता पुरुष आफ्नो प्रेमी नहुने खुलासा गरेकी छन्। दक्षिण अफ्रिकामा सञ्चालित इन्डियन प्रिमियर लिग (आईपीएल)का क्रममा वाडियासँगको सम्बन्ध चिसो भएको चर्चा मिडियामा आएको थियो। आफ्नो टिम 'किङ्गस ११ पञ्जाब'का ब्रेट लीसँग डेटिङ गएका चर्चाहरु समेत आएका थिए। तर प्रीतिले यी सबै कुरा अस्वीकार गरेकी छन्। 'म कुनै विवाहित, क्रिकेटर र कलाकारलाई प्रेमी बनाउने छैन'- प्रीतिले भनेकी छन्। |
 |
|